Aamsanchar

समाचार

काठमाडौँ।  राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा […]

सोमवार, साउन २१, २०७५

बुटवल।  रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) मा आज भक्तजनको घुइँचो लागेको छ । सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई […]

सोमवार, साउन २१, २०७५

काठमाडौं। साताको दोसे दिन आज सुन तोलामा एक सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार १ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन सुन […]

सोमवार, साउन २१, २०७५

रसुवा।  वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ । रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण […]

सोमवार, साउन २१, २०७५

नमीन ढकाल   माई । २८ महिनादेखी साउदी अरबमा जेल जिबन बिताएर माई नगरपालिका–४ का प्रेमबहादु राई (राजु) नेपाल आइपुगेका छन । जेट एयरवेज मार्फत साउदी अरबबाट दिल्ली हुँदै ४ः१५ बजे प्रेम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए […]

सोमवार, साउन २१, २०७५

चितवन। निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ […]

सोमवार, साउन २१, २०७५

सुर्खेत।  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो । आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले […]

सोमवार, साउन २१, २०७५

तेह्रथुम।  तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो […]

सोमवार, साउन २१, २०७५

काठमाडौं। लाजिम्पाटमा कोठी चलाउने २ युवती पक्राउ परेका छन्। प्रहरीले पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो। एक युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी […]

सोमवार, साउन २१, २०७५

इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित […]

सोमवार, साउन २१, २०७५