Aamsanchar

समाचार

अर्जुनधारा। ‘हाम्रो अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री शहर’ भन्ने मुख्य नारासहित चालू आर्थिक वर्ष ०७५÷०७६को लागि अर्जुनधारा नगरपालिकाको ५८ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख […]

आइतवार, साउन १३, २०७५

बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित  पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका […]

आइतवार, साउन १३, २०७५

गौशाला,  प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद हुनुभएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गर्नु भएको आरोप लगाइएको छ । सांसद चौधरीको पति विनय चौधरीले सांसद विकास कोषको […]

आइतवार, साउन १३, २०७५

चितवन, मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरुमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो […]

आइतवार, साउन १३, २०७५

राजाराम कार्की / काठमाडौँ, उचित ब्याजदरमा रकम नपाएका कारण परम्परागत रुपमा चिया खेती गर्न बाध्य छन्, किसानहरु । झण्डै ६४ दशमलव शून्य चार प्रतिशत किसानले चिया खेती परम्परागत रुपमा सञ्चालन गर्नुपरेको बताएका छन् । नेपाल व्यावसायिक […]

शनिवार, साउन १२, २०७५

पर्वत,  वर्षायाममा कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ । सार्वजनिक खरीद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत जलजला गाउँपालिकामा हेभी इक्युपमेन्ट (स्काभेटर) प्रयोग गरेर कालीगण्डकीको अवैध […]

शनिवार, साउन १२, २०७५

दाङ,  जिल्लामा निर्माणाधीन पुल समयमै निर्माण नहुँदा यात्रुलाई समस्या हुने गरेको छ । लमही–तुलसीपुरखण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा […]

शनिवार, साउन १२, २०७५

बागलुङ,  उच्च अदालत पोखरा, बागलुङ इजलासले गत आवमा लक्ष्य भन्दा बढी मुद्दा फछयौट गरेको छ । इजलासमा रहेका कूल दुई सय २४ मध्ये एक सय ७५ मुद्दा फछर्योट भएको इजलासले जनाएको छ । जसमा ४८ […]

शनिवार, साउन १२, २०७५

इटहरी, प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी […]

शनिवार, साउन १२, २०७५

काठमाडौँ, मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ । १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान […]

शनिवार, साउन १२, २०७५