Aamsanchar

समाचार

पार्थ मण्डल/भद्रपुर। बढ्दो जनघनत्व, त्यसमाथि भारतको बंगाल तथा विहार राज्यसंगको खुल्ला सीमानाका कारण झापा जिल्लामा अपराधिक क्रियाकलापका घटना बार्षिक रुपमा बढ्न थालेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको चौबार्षिक अपराधिक क्रियाकलापको तथ्यांक अनुसार विभिन्न […]

बिहिवार, साउन १०, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी बिर्तामोड ।  ‘मलामी भेला भएर कुन संस्कार अनुसार दाहसंस्कार गर्ने भन्दै सल्लाह भइरहेको थियो । एम्वुलेन्समा शव लिएर घरतर्फ जाँदै गर्दा एकाएक उनको ओठ चल्यो, हामी सबै अचम्ममा प¥यांै’ सप्तरीकी शकुन्तला राईले […]

बिहिवार, साउन १०, २०७५

मोरङ,  गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य […]

बिहिवार, साउन १०, २०७५

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरी अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सो अभियान थालेको हो । समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट प्रहरीले सचेतना […]

बिहिवार, साउन १०, २०७५

काठमाडौँ, नेपालमा नै गुणस्तरीय शिक्षा भन्ने नाराका साथ साउन ११ देखि दुई दिने शैक्षिक मेला भृकुटीमण्डपमा संचालन हुने भएको छ । युनिभर्सल टेक कन्सल्ट प्रालिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली विद्यार्थीहरु उच्चशिक्षा आर्जनका लागि […]

बुधवार, साउन ९, २०७५

धनगढी, कैलालीको गोदावरी नगरपालिका-९ धनचौरीमा १० महिने बालिकाको हत्याको आशंकामा प्रहरीले बालिकाको बुवाआमालाई पक्राउ गरेको छ। कलावती जोशी र हर्कराज जोशीलाई १० महिने बालिकाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिहरको जिल्ला प्रहरी कार्यालय कैलालीका […]

बुधवार, साउन ९, २०७५

नरेन्द्र ढकाल बिर्तामोड । आफ्ना बालबच्चालाई मोबाइल खेलाउन दिने बानी गर्नुभएको छ ? सावधान । मोबाइलका कारण बालबालिकालाई गम्भीर रोग समेत लाग्न सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । पछिल्लो समय मोबाइल बालबालिकाका लागि डिजिटल ड्रग बन्दै गएको […]

बुधवार, साउन ९, २०७५

मोरङ,  मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले जिल्लाकै बढी संख्यामा मुद्दाको छिनोफानो गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिले २१० वटा मुद्दाको छिनोफानो गरेको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले जानकारी […]

बुधवार, साउन ९, २०७५

बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा […]

मङ्गलवार, साउन ८, २०७५

अनिल वाग्ले/ झापा। चिनियाँ प्राविधिक याउको नेतृत्वको ७ सदस्यीय टोली यतिवेला झापामा छ । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका वेला भएको सहमती अनुरुप केही समय अधि झापा आएको चिनियाँ प्राविधिकहरुको टोली प्रति यतिवेला धेरैको […]

मङ्गलवार, साउन ८, २०७५