
झापा, झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को […]
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाले आफूलाई दुखित तुल्याएको बताउनुभएको छ । विनाकारण प्रतिष्ठानमा ढुंगामुढा गरी क्षति पु¥याइनु दुःखको कुरा बताउँदै उहाँले भन्नुभयो,“कर्णाली प्रदेशमा सबैखाले स्वास्थ्य सेवा […]
काठमाडौँ, सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ । स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका […]
डोल्पा, डोल्पामा एकजना नेपाली सेनाका जवान आफँैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा […]
सुरुङ्गा, विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई विना सुचना लगातार विजुली काटेको भन्दै ४ घण्टा तातो घाममा उभ्याएर सजाय दिएका छन । आज विहान ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र […]
दमक, कमल गाँउपालिकास्थित झापाको केर्खा नजिक चुलाचुलीमोडमा नाटकीय रुपमा दुर्घटना भएको रहस्य खुलेको छ । पाँचथरबाट बिराटनगर बिरामी लिएर गइरहेको मे१च ९९२ नम्बरको एम्बुलेन्सले कमल ५ का देउमान राइलाइ ठक्कर दिएको र मृत्यु भएपछि नजिकै […]
काठमाडौँ, लोक सेवा आयोगले एकात्मक शासन व्यवस्था प्रणालीमा आधारित भएर नै पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । मुलुक संघीय संरचनामा गइसके पनि आयोगलाई सरकारले संघ, प्रदेश र स्थानीय तहको दरवन्दी स्वीकृत गरेर नबुझाएकाले […]
सुरुङ्गा। कनकाई नगरपालिका–८ शितलचौकदेखि कनकाई–९ टेकनारायणबाडी जोड्ने सडकको स्तरोन्नति गरिएको छ । साविक घैलाडुब्बा गाविस हँुदा सँधै उपेक्षामा रहने गरेको कनकाई नगरपालिका–८मा रहेको शितलीमार्गस्थित यस क्षेत्रकै पुरानो बाटोको स्तरोन्नति भएपछि गाउँलेलाई आवागमनमा सहजता भएको छ […]
अर्जुनधारा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालन भएको साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रमबाट झापा अर्जुनधाराका कृषकहरु उत्साहित भएका छन् । आर्थिक वर्ष ०७३÷०७४बाट देशैभर शुरु भएको सो परियोजना अन्तर्गत सञ्चालन भएको पकेट विकास […]