Aamsanchar

समाचार

काठमाडौं। यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानले युवतीको हत्या गरेका छन्। काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी किनारमा एक २४ वर्षीया युवतीको […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौँ, प्रतिनिधिसभाको सोमबारको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । त्यसअघि सरकारले ल्याएको नयाँ कर नीतिको सांसदहरुले कडा आलोचना गरे । प्रतिनिधि सभाको बैठकमा छलफलमा सहभागी हुँदै सांसद भरतकुमार शाहले जन्मनेबित्तिकै लगाइनेदेखि मरेपछि […]

मङ्गलवार, असार १९, २०७५

सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रमा भारतीय नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। गएराति पूर्वबाट पश्चिम जाँदै गरेको बीआर ०६ पी बी ६४१८ नम्बरको भ्यान सप्तकोशी […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन्। डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौं । सरकारले इन्धनका उपभोक्ताबाट विभिन्न शीर्षकमा पछिल्ला १० महिनामा ४३ अर्ब रुपैया कर संकलन गरेको छ। सरकारले उपभोक्ताबाट विभिन्न शीर्षकमा १० महिनामा ४२ अर्ब ८३ करोड रुपैयाँ कर संकलन गरेको खबर कारोबार दैनिकमा छ। […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौँ, चीनको केरुङ नाका हुँदै एकखेप सुन काठमाडौँ ल्याएको भरियाले रु ५० हजार लिने गरेको खुलासा भएका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार राती केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनमा पक्राउ परेका […]

सोमवार, असार १८, २०७५

काठमाडौं । शनिबारदेखि अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने तीनजना बेपत्ता भएका छन्। डोल्पामा घर भत्किँदा तीनजनाले ज्यान गुमाएका छन्।रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा सोमबार बिहान करिब दश बजेतिर घर भत्किँदा […]

सोमवार, असार १८, २०७५

रमेश लम्साल र अच्युत रेग्मी  काठमाडौँ,  ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, […]

सोमवार, असार १८, २०७५

काठमाडौं । वर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएको छ । अविरल वर्षासँगै देशका केही ठाउँमा डुवान भएको छ । खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम पनि उतिकै छ । तपाईंको घर […]

सोमवार, असार १८, २०७५

भरत शिवाकोटी/झापा । नेपालबाट वैदेशिक रोजगारीका निमित्त दशकौं देखि हालसम्म पनि नेपालीहरु विश्वका विभिन्न मुलुक जाने गरिरहेका छन् । वैदेशिक रोजगारी गरेर नेपालीहरुले भित्र्याउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका त खेलेको छ नै सँगै उनीहरुले […]

सोमवार, असार १८, २०७५