Aamsanchar

समाचार

काठमाण्डौं । महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको हप्तादिनपछि उनले परिवारको नाममा लेखेको अन्तिम पत्र सार्वजनिक भएको छ । महानरपालिकाले जिल्ला प्रहरीको रोहबरमा पत्र सार्वजनिक गरेको थियो ।पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर […]

सोमवार, असार १८, २०७५

महोत्तरी,  महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र […]

सोमवार, असार १८, २०७५

धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ । घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले […]

सोमवार, असार १८, २०७५

दाङ,  मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले तुलसीपुरमा आज तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार विद्यार्थीहरुले अदुवा अनुसन्धान केन्द्र […]

आइतवार, असार १७, २०७५

काठमाडौँ,  पारस्परिक जवाफदेहिताका लागि सार्वजनिक हितका विषयको उठान गर्न सक्ने पत्रकार तयार पार्ने उद्देश्यले देशभरका ८० सञ्चारकर्मीलाई तालीम दिइएको छ । चार चरणमा गरी ८० पत्रकारलाई तालीम दिइएको हो । स्थानीय तहसँग समन्वय गर्दै स्वास्थ्य, […]

आइतवार, असार १७, २०७५

पोखरा,  नेपाली काँग्रेस कास्कीले नौ दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ […]

आइतवार, असार १७, २०७५

पार्थ मण्डल/ झापा । मनसुन सुरु भएसँगै झापाका विभिन्न स्थानीय तहमा जंगली हात्तीले उपद्रो मच्चाउन थालेपछि यसको नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै जनप्रतिनिधिहरुले तीनै तहका सरकारको ध्यानाकर्षण गरेको छन्। जंगली हात्तीले जिल्लामा बर्सेनि धनजन […]

आइतवार, असार १७, २०७५

काठमाडौँ, नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय उडानमा […]

आइतवार, असार १७, २०७५

झापा। मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्रायस् नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान गरेको छ । मनसुन सक्रिय भएकाले यी स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । झापाका मेची, कनकाई, […]

आइतवार, असार १७, २०७५

बिर्तामोड। स्थानीय समुदायको आधारभूत, सामाजिक सेवा र आर्थिक स्रोतमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले झापामा सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम लागू भएको छ । जसका कारण ३० हजार भन्दाबढी जनसंख्या प्रत्यक्ष लाभान्वित भएका […]

आइतवार, असार १७, २०७५