
इलाम। इलामको पूर्वी भेगमा न्यून संख्यामा बसोबास गर्ने लोपोन्मुख लाप्चा जातिको बसोबासस्थल अलपत्र परेको छ । इलाम सदरमुकाम नजिकै रहेको गोदकको असलेखोला किनारमा परापूर्वकालदेखि बसोबास गर्दै आएका लाप्चा जातिको गुफा, ओखल ढुंगा, जाँतो भएको ठाउँ […]
तेह्रथुम, खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो । […]
सुनसरी: सुनसरीको दुहवी नगरपालिका ८ स्थित जुट मिल नजिकै शनिबार राति भएको मोटरसाइकल दुर्घटनमा चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक सुनसरी गडी गाउँपालिका २ भमरी बस्ने अन्दाजी […]
झापा, आर्थिक अवस्था कमजोर भएका चिया मजदुरले समयमा उपचार गराउन नपाउँदा अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यस्ता घरपरिवारलाई निः शुल्क स्वास्थ्य बीमा प्रदान गरिएको छ। झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर २ अन्तरगतको वडा कार्यालयले नेपालमै […]
काठमाडौँ, ऊर्जा सुरक्षाको सुनिश्चिता, विद्युत्को परिप्रयोग बढाउन र महिला सशक्तीकरणका लागि ऊर्जासम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन […]
रुकुम, जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । बालविवाह गर्न लागेको […]
काठमाडौँ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रि««य मापदण्डअनुसार काम गरिने बताउनुभएको छ । श्रम विभागको ‘१८ औं राष्ट्रि««य व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाडौंँमा उद्घाटन […]
बागलुङ, नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ । बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए । नेवार जातिमा बालिका […]
अछाम, मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ […]