Aamsanchar

समाचार

कलैया, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना […]

बिहिवार, वैशाख ६, २०७५

चितवन,  गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिनुहुँदै उहाँले देशलाई हिजोकै अस्थिरतातर्फ […]

बिहिवार, वैशाख ६, २०७५

(नवीना कुईकेल) शान्तिनगर । दैनिक भगवानको पूजापाठ हुने मन्दिरमा व्यवहारीक ज्ञान पनि सिकिन्छ भन्दा आश्चर्य लाग्नसक्छ तर झापाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुद्धशान्ति गाँउपालिका वाड न. ६ मा अवस्थित शिद्देश्वर शिब मन्दिरमा यो सम्भब भएको छ […]

बुधवार, वैशाख ५, २०७५

काठमाडौँ,  नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज […]

बुधवार, वैशाख ५, २०७५

काठमाडौँ,  गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नयाँ बर्षको शुरुवातसँगै अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ । सो अनुसार मानव बेचबिखन तथा […]

बुधवार, वैशाख ५, २०७५

इटहरी, पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको नयाँ कार्य समिति चयन भएको छ । तालतलैया विकास […]

बुधवार, वैशाख ५, २०७५

[गोपालप्रसाद पोखरेल ] पथरी, मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे […]

मङ्गलवार, वैशाख ४, २०७५

इलाम, इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ वटा स्टल राखिएका थिए । स्टलमा मौलिक […]

मङ्गलवार, वैशाख ४, २०७५

ताप्लेजुङ, प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको विकास गरिने बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा आयोजित ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’ अन्तर्गत रहेको टोलीसँग आज पाथीभरा मन्दिरमा […]

शनिवार, वैशाख १, २०७५

झापा । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडक खण्डमा आज साँझ यात्रुवहाक वसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – १ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् । ९ वर्षीय छोरा […]

शनिवार, वैशाख १, २०७५