
[सुर्य खवास] युएई, विगत लामो समय देखि व्लड मनि तिर्न नसकी युएईमा कष्टपुर्ण जीवन गुजारी रहनु भएका अर्जुनधारा नगरपालिका -३० का लोकेश खतिवडा युएईका लागि नेपाली राजदुतावासको पहलमा अन्तत घर फर्कने हुनुभएको छ । दूतावासको […]
पोखरा, होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा नयाँ वर्षको अवसर पारी बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ । महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चांैथो बेगनास फिस फेष्टिबल प्रचारप्रसार उपसमितिका संयोजक […]
सुर्खेत, कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ […]
बुटवल, बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र पारिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र पारेको छ । लुम्बिनी विकास कोषले प्रधानमन्त्री केपी शर्मा ओलीको […]
बागलुङ, प्राकृतिक सुन्दरतायुक्त गाजाको दह पर्यटकको पर्खाइमा छ । जैमिनी नगरपालिका–३ स्थित दह जिल्लाको पर्यटकीय गन्तव्यमध्येको एक हो । सदरमुकामदेखि मोटरमा २४ किमी पार गरेपछि दह पुग्न सकिन्छ । पदयात्रामा रमाउने पर्यटक भने चार÷पाँच घण्टामा दह […]
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय उर्जा मञ्च’लाई आज सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको […]
बाजुरा, गौमूल गाउँपालिका–५ मानाकोटमा जंगली फल खाँदा स्थानीयवासी चार वर्षीया सुनिमा रोकायको आज मृत्यु भएको छ । जंगलमा फलेको मछाइनु नामक फल खाँदा बालिका बिरामी परेको र उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएकामा उपचारका […]
कञ्चनपुर, खानेपानीमन्त्री बिना मगरले स्थानीय बाटोघाटो, नदी कटान, हात्ती आतंकलगायत समस्या समाधानका लागि तत्काल काम अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । लालझाडी गाउँपालिका कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासको मुख […]
रोल्पा, बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया […]