
काठमाडौँ, पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन […]
काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसअघि बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिँदै आएको विकृति र […]
बुटवल, भौतिक पूर्वाधार समयमा निर्माण हुन नसक्नु बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा चुनौती थपिदै गएको छ । राजधानी काठमाडौँदेखि लुम्बिनीसम्म पुग्ने मुख्य राजमार्गको विस्तार समयमा सम्पन्न हुन नसक्नु र भैरहवा–लुम्बिनी सडकखण्डमा निर्माणाधीन आधा दर्जन पक्की […]
काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को […]
काठमाडौं – वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार राति ११ बजे निधन भएको परिवारका स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । यशोदा क्यान्सर रोगबाट पीडित थिइन् । पछिल्लो समय […]
सुनसरी : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना कार्यकर्ताहरूलाई सुनसरी जिल्ला अदालतबाट सुनसरी प्रहरीले पक्राउ गरेको छ। आइतबार पाँच जना कार्यकर्ताहरूका तर्फबाट सुनसरी जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर भएपछि कानुन व्यवसायीको जिम्मामा अदालतले छाड्ने आदेश […]
बिर्तामोड । गुडिरहेको बसको चक्का खुस्किएर लाग्दा झापाको दमकमा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका – ८ निवासी ७१ वर्षीया हरिमाया पाण्डे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ […]
रसुवा, पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग […]
जनकपुरधाम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा आज आयोजित स्वागत सम्मान समारोहमा उहाँले सो आग्रह […]