Aamsanchar

समाचार

काठमाडौँ,  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को […]

मङ्गलवार, चैत २०, २०७४

काठमाडौं – वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार राति ११ बजे निधन भएको परिवारका स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । यशोदा क्यान्सर रोगबाट पीडित थिइन् । पछिल्लो समय […]

मङ्गलवार, चैत २०, २०७४

सुनसरी : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना कार्यकर्ताहरूलाई सुनसरी जिल्ला अदालतबाट सुनसरी प्रहरीले पक्राउ गरेको छ। आइतबार पाँच जना कार्यकर्ताहरूका तर्फबाट सुनसरी जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर भएपछि कानुन व्यवसायीको जिम्मामा अदालतले छाड्ने आदेश […]

आइतवार, चैत १८, २०७४

बिर्तामोड  । गुडिरहेको बसको चक्का खुस्किएर लाग्दा झापाको दमकमा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका – ८ निवासी ७१ वर्षीया हरिमाया पाण्डे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ […]

आइतवार, चैत १८, २०७४

रसुवा, पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग […]

आइतवार, चैत १८, २०७४

जनकपुरधाम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा आज आयोजित स्वागत सम्मान समारोहमा उहाँले सो आग्रह […]

आइतवार, चैत १८, २०७४

बागलुङ, जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण […]

आइतवार, चैत १८, २०७४

काठमाडौँ, भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो […]

शनिवार, चैत १७, २०७४

राजविराज, प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा देखिएको रुढीवादी परम्परा नहटेसम्म समाजको विकास हुन नसक्ने बताउनुभएको छ । चित्रगुप्त सेवा समितिले ५० वर्ष पुगेको अवसरमा आज राजविराजमा आयोजना गरेको स्वर्ण जयन्ती समारोहमा […]

शनिवार, चैत १७, २०७४

[तुलसीप्रसाद निरौला] बिर्तामोड। विकासका दृष्टिले अत्यन्तै पछाडि परेको इलामको माई नगरपालिका–२ चेप्टीको शिव पोखरीलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न शुक्रबारदेखि तीन दिने धार्मिक मेला शुरु भएको छ । इलामको माई नगरपालिका वडा नं. […]

शनिवार, चैत १७, २०७४