Aamsanchar

समाचार

कञ्चनपुर, भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था […]

बिहिवार, चैत १५, २०७४

काठमाडौँ,  सरकारले सार्वजनिक बिदा कटौती गरेकामा नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ । चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त निर्णय सरहानीय भएको जनाएको हो । “हामीले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी […]

बिहिवार, चैत १५, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेलाई मन्त्रालय कार्यकक्षमा ज्ञापन पत्र बुझाइएको छ । सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीहरुले आफ्ना माग तथा कर्मचारीले भोग्नु परेका समस्याको फेहरिस्त सहितको ज्ञापन […]

बुधवार, चैत १४, २०७४

विराटनगर,  सरकार र गैरसरकारी संघसंस्थाले सञ्चारगृहलाई छुट्याएको सम्पूर्ण रकम पाउनुपर्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघद्वारा संयुक्तरुपमा आयोजित ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था’ विषयक अन्तक्रिया […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ,  जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामाना गर्नेसम्बन्धी कार्यक्रमको ढाँचा सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले नेपालमा हरित जलवायु कोष तयारी कार्यक्रमसँग सम्बन्धी ‘जलवायु परिवर्तन वित्तीय ढाँचा’, ‘ग्रीन क्लाइमेट फन्ड’ […]

मङ्गलवार, चैत १३, २०७४

[लक्ष्मी गारू]  भक्तपुर,  भक्तपुर नगरपालिकाभित्र खानेपानीको चरम अभाव भएको छ ।  सुख्खायामको शुरुआतसँगै उत्पादनमा कमी आएपछि काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको छ । […]

मङ्गलवार, चैत १३, २०७४

चितवन, सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ । भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ,  शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन थालेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गर्नुपर्नेलगायत विभिन्न आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष समिति नेपालले आजदेखि आमरण अनशन बसेका छन् । माइतीघरमण्डलामा उनीहरुले शिक्षा ऐन २०२८ नवौँ […]

सोमवार, चैत १२, २०७४

बिर्तामोड। वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा ‘लोम अफिसर्स तथा मोटिभेसन’ सम्बन्धी एकदिने तालिम आज सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडीकी अध्यक्ष नम्रता ढकालको संयुक्त […]

सोमवार, चैत १२, २०७४

इलाम,  अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले आइतबार बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका […]

सोमवार, चैत १२, २०७४