Aamsanchar

समाचार

काठमाडौँ, बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग¥यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा […]

शनिवार, चैत १०, २०७४

दमक । झापाको दमकमा भएको एक युवाको हत्यामा संलग्नलाई प्रहरीले पाँच महिनापछि पक्राउ गरेको छ । २५ कात्तिक शनिबार दमक चोकको त्रिवेणी गेस्ट हाउसका व्यवस्थापक १९ वर्षीय राजेश मल्लिकको हत्यामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

शनिवार, चैत १०, २०७४

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय थियो–दुई वर्ष भित्र देशभरको तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने । तर, उनी दोस्रो पटक प्रधानमन्त्री भइसक्दा समेत न त […]

शनिवार, चैत १०, २०७४

मेलम्ची, काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो […]

शुक्रवार, चैत ९, २०७४

बिर्तामोड। चलचित्र निर्माता तथा युवा उद्योगी प्रदिप मित्तलले बिर्तामोडमा चारतारे होटल सञ्चालनमा ल्याउने भएका छन् । मित्तलले बिर्तामोड–७ स्थित हर्कलाल मार्गमा ‘होटल द्वारिका इन प्रालि’ को निर्माण धमाधम गरिरहेका छन् । आठ महिना अघि निर्माण […]

शुक्रवार, चैत ९, २०७४

लहान, अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास […]

शुक्रवार, चैत ९, २०७४

लहान,  लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई लक्ष्य गरी एकीकृत वस्ती निर्माण गर्न लागेको छ । अतिविपन्न, गरिब र दलित परिवारलाई लक्ष्य गरेर लहान नगरपालिका– ५, ११ र २१ मा एकीकृत बस्ती निर्माण गर्न लागेको […]

शुक्रवार, चैत ९, २०७४

आठराई,  तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे […]

शुक्रवार, चैत ९, २०७४

विर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघ र नेपाल सरकार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा बिर्तामोडमा बिहिबार अलैंचीको गुणस्तर व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको […]

बिहिवार, चैत ८, २०७४

चितवन, जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि […]

बिहिवार, चैत ८, २०७४