
इलाम, दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ । इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एण्ड डेभलपमेण्ट नेपालका अध्यक्ष डा वीरेन्द्रराज पोख्रेलले बताउनुभयो । २५ जनालाई परिचयपत्र फाकफोकथुम […]
[नारायण न्यौपाने] इटहरी, निकै उत्साह र फूर्तिकासाथ आज नेपाली सेनाको पूर्वी पृतनामा भूपू सैनिकले बहालमै रेहेको झ–झल्को दिने गरी कवाज (परेड) प्रस्तुत गरेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा इटहरीको मैदानमा आयोजना गरिएको भूपू […]
काठमाडौँ, रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ । मन्त्री […]
वीरगञ्ज, नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले […]
जनकपुरधाम, प्रदेश नं २ को प्रदेशसभामा प्राविधिक त्रुटिका कारण आज आर्थिक विधेयक दर्ता हुन सकेन । मुख्यमन्त्री लालबाबु राउतले विधेयक दर्ता प्रक्रियामा भएको त्रुटि सुधार गरी विधेयक दर्ता गराइने जानकारी दिनुभयो । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज […]
खोटाङ, पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ […]
झापा, एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । बाह्रदशी […]
नवलपरासी, नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु […]
काठमाडौँ, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले राज्यले […]