
बिर्तामोड। नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको तेस्रो वार्षिक साधारणसभा आज शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले कार्यक्रमको उद्घाटन गर्दै मान्छेभित्रको असल भावना नै रेडक्रस भएको बताए । […]
[नरेन्द्र ढकाल /दीपेन लावती] झापा। सामाजिक सञ्जालको प्रयोगले धेरैले राम्रो काम गरेका उदाहरणहरु प्रशस्तै छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको पनि नेपालमा कमी नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक तथा भाइबर […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। २०७० साल असोज १५ गते बिर्तामोड–५मा रहेको सिटी एक्प्रेस मनी ट्रान्सफरबाट इलाम दानाबारी–१ निवासी कृष्णबहादुर लिम्बूको नगद जबरजस्ती खोसेर लाने व्यक्ति पक्राउ परे । उनलाई मनी ट्रान्सफरमा भएको सीसी क्यामेराको फुटेजको आधारमा […]
झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ की ३६ वर्षकी इन्दिरा सुवेदी (अधिकारी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
काठमाडौँ, आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो […]
लहान, अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा नगेन्द्रप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग रु दुई लाख ३४ हजार घुस लिँदालिँदै पक्राउ परेको आरोप लागेका नायब सुब्बा गौतमका […]
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत […]
झापा : हल्दीबारी–३ देउनिया पुल नजिकै ट्रयाक्टरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त […]