Aamsanchar

समाचार

इटहरी, इटहरीमा सिटी सफारी चालक र प्रहरीबीच झडप भएको छ । यातायात ब्यवस्था विभागले विद्युतिय रिक्सा सिटी सफारीलाई राजमार्ग बाहेकको सहायक राजमार्गमा मात्र संचालन हुने गरि निर्णय गरेपछि विरोधमा उत्रिएका सिटी चालक विरुद्ध इटहरी प्रहरीले […]

शुक्रवार, पौष ७, २०७४

काठमाडौँ,  जंगली हात्तीले  कुसुम र कोहलपुरका १३२ केभी प्रसारण लाइनमा क्षति पु¥याएपछि सुदूरपश्चिम र मध्यपश्चिममा विभिन्न जिल्लामा विद्युत् प्रसारण अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाँकेको शमशेरगञ्ज नजिक पर्ने […]

शुक्रवार, पौष ७, २०७४

कालीकोट, प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी […]

शुक्रवार, पौष ७, २०७४

म्याग्दी, कालीगण्डकी र म्याग्दी नदीको कटानबाट सदरमुकाम बेनीबजारलाई जोगाउन रु ११ करोडको लागतमा बेनीबजार संरक्षण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीबजार नदी कटानको उच्च जोखिममा परेपछि जोखिमयुक्त […]

शुक्रवार, पौष ७, २०७४

चितवन, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका […]

बिहिवार, पौष ६, २०७४

कलैया,  यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो । साउनको अन्तिम सातादेखि परेको अविरल […]

बिहिवार, पौष ६, २०७४

काठमाडौँ,  नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई वंशजका आधारमा निःशर्त नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ । नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जाल, नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जाल, नागरिकता अधिकारका लागि जिल्ला […]

बिहिवार, पौष ६, २०७४

काठमाडौँ, सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी क्षेत्रको संयुक्त […]

बिहिवार, पौष ६, २०७४

खोटाङ,  आगलागीमा परी बिचल्ली भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको परिवारलाई पुनः स्थापना गर्न देशविदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग संकलन थालिएको छ । अग्निपीडित परिवारलाई हस्तान्तरण गर्ने गरी हालसम्म रु ७५ हजार ६० संकलन […]

बिहिवार, पौष ६, २०७४

नुवाकोट, जग्गा र भवन अभावमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले रु एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । शिवपुरी गाँउपालिका–६, समुन्द्रादेवीका समाजसेवी नरेश महत […]

बिहिवार, पौष ६, २०७४