
नवलपरासी, नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही रु […]
इनरुवा, चौतर्फीरुपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवी तथा सञ्चारकर्मीले गरेका छन् । इनरुवा प्रदेश नं १ का १४ जिल्लालाई पायक पर्ने, […]
काठमाडौँ, मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको […]
काठमाडौँ, टोखाको टाखीडाँडा जंगलमा आज दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा […]
काठमाडौँ, नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । […]
काठमाडौँ, नेपालमा सुर्तीजन्य पदार्थमा लगाइने कर दक्षिण एसियामै कम भएकाले त्यसलाई बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । काठमाडाँैमा आज आयोजित ‘एड्भान्सिक टोबाको कन्ट्रोल इन नेपाल’ विषयको राष्ट्रिय गोष्ठीमा बोल्ने वक्ताले सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन यसमा […]
खोटाङ, सफा र सुन्दर नगर बनाउन सरसफाइ सप्ताह शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाबाट पहिलो दिनमै ४५ टन फोहर उठाइएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट एकै दिन ४५ टन फोहर उठाइएको हो […]
झापा। गतमंसीर १ गते बालाचतुर्दशीका दिन अर्जुनधारा जलेश्वरधाममा सतवीज छरेर फर्कँदै गरेका दमक–३का ढकाल दम्पतीको पूर्व–पश्चिम राजमार्गको जुके कल्भर्ट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ज्यान गयो । मे१प ९८९९ नम्वरको मोटरसाइकलमा सवार ५३ वर्षीय […]
काठमाडौँ, सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन […]
काठमाडौँ, सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको […]