Aamsanchar

समाचार

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका–११ सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गरिने भएको छ । गौ सेवाको महान उद्देश्यलाई सनातन र सार्वजनिक अवधारणा बनाइ गाउँघरमा वृद्ध भएका गोवंशलाई बेच्ने परम्पराको अन्त्य गर्दै बुढा […]

शुक्रवार, मंसिर १, २०७४

काँकरभिट्टा । समग्र झापाको समृधिका लागि महत्वपूर्ण मेरुदण्ड सावित हुन सक्ने सिद्धि जलविद्युत परियोजना सुरुवातको घढीमा आइपुगेको छ । शुक्रवार काँकरभिट्टामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड ललितपुरले आयोजना गरेको एक कार्यक्रमकाबिच सिद्धि परियोजनाको काम पुस १५ […]

शुक्रवार, मंसिर १, २०७४

झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल […]

शुक्रवार, मंसिर १, २०७४

काठमाडौँ,  पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोेक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको […]

शुक्रवार, मंसिर १, २०७४

भद्रपुर। झापामा जंगली हात्तीको आतंकले स्थानीयबासी पीडित बनेका छन् । जंगली हात्ती साँझ परेपछि दैनिक आहारको खोजीमा जंगल आसपासका गाउँवस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयबासी पीडित बनेका हुन् । भद्रपुर र बिर्तामोड नगरपालिकाका केही वडाबासी जंगली […]

बिहिवार, कार्तिक ३०, २०७४

दमक,  भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ । झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा आज भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको […]

बुधवार, कार्तिक २९, २०७४

इलाम,  मौसम खुलेसँगै जिल्लाका प्रमुख पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्यामको हरियाली चिया बगान, सानो पाथीभरा, माइपोखरी, गजुरमुखी र अन्य सीमावर्ती पर्यटकीयस्थलमा चहलपहल बढ्दै गएको छ […]

बुधवार, कार्तिक २९, २०७४

काठमाडौँ,  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताउनुभएको छ । सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र […]

बुधवार, कार्तिक २९, २०७४

 इलाम, मंगलबार राति भएको दुर्घटनामा मृत्यु भएका भीम नेम्वाङका परिवारले इलाम अस्पतालमा रहेको शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले परीक्षण भइसकेको शव बुझ्न नमानेका हुन् । बुधबार साँझ अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैै मृतकका आफन्तले दोलखा […]

बुधवार, कार्तिक २९, २०७४

काठमाडौं,  चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणको घटना बढ्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई अलमलमा नपरी कारवाही गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद शर्माले […]

बुधवार, कार्तिक २९, २०७४