Aamsanchar

समाचार

शान्तिनगर,  झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कात्तिक १७ गते शुक्रबार देखि २१ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र […]

बुधवार, कार्तिक ८, २०७४

भद्रपुर ।  झापा जिल्ला तीव्र रुपमा फैलिइरहेको डेँगु रोग संक्रमण नियन्त्रणका लागि भद्रपुर नगरक्षेत्रमा औषधी छर्कने काम सुरु गरिएको छ । सीमावर्ती भारतीय नाकासंग जोडिएको भद्रपुर नगर क्षेत्रमा डेंगु रोग फैलिन नदिन भद्रपुर नगरपालिकाले औषधी […]

बुधवार, कार्तिक ८, २०७४

राजविराज,  आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको […]

मङ्गलवार, कार्तिक ७, २०७४

काठमाडौँ,  उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ । मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । “उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट […]

मङ्गलवार, कार्तिक ७, २०७४

मोरङ,  पूर्वपश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका–२ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्युहुनेमा संखुवासभा जलजला गाउँपालिका–४ का ५४ वर्षीय छविलाल बजगाई रहेका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको मे १ ख […]

मङ्गलवार, कार्तिक ७, २०७४

इटहरी,  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई रु २० हजार नगदसहित आज पक्राउ गरेको छ । अख्तियारको टोलीले इलाका प्रकाशन कार्यालयमा कार्यरत नासु हर्कराज राई, नासु […]

सोमवार, कार्तिक ६, २०७४

भद्रपुर ।  ज्यान मार्ने धम्की दिएर बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई भद्रपुरबाट पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले झापा भद्रपुर नगरपालिका ५ निवासी २० बर्षिय रोशन माझीलाई सोमबार दिउँसो घरबाटै […]

सोमवार, कार्तिक ६, २०७४

इनरुवा, सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा २०६५÷६६ मा दर्ता भएका अधिकांश […]

सोमवार, कार्तिक ६, २०७४

गाईघाट, उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् । गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि […]

सोमवार, कार्तिक ६, २०७४

चितवन,  सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । […]

सोमवार, कार्तिक ६, २०७४