Aamsanchar

समाचार

कपिलवस्तु,  मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तुमा गए राति एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–६ सुठौलीमा बा२ब ३५७० नंको सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीयवासी ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु […]

शनिवार, कार्तिक ४, २०७४

काग तिहार नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा […]

शुक्रवार, कार्तिक ३, २०७४

काठमाडौँ,  नेपाली लोक संस्कृतिलाई पर्यटन क्षेत्रसँग जोड्न देउसी भैलो खेलिएको छ । पर्यटन पत्रकार संघ (जाट) नेपाल र नेपाली लोकबाजा संग्राहलयको संयुक्त आयोजनामा आज नेपाल पर्यटन बोर्डमा देउसी भैलो खेलिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल […]

शुक्रवार, कार्तिक ३, २०७४

झापा,  निजी वन लगाउनेको संख्या बढ्दै गएको छ । कम मेहनतमा मनग्य आम्दानी र वन पैदावारको माग बढ्दै गएपछि वर्षेनी निजी वन लगाउनेको संख्या बढ्दै गएको हो । जिल्लामा आव २०७२÷७३ मा १३.४ हेक्टरमा १४ वटा […]

शुक्रवार, कार्तिक ३, २०७४

बारा,  बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले छ राउण्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । […]

शुक्रवार, कार्तिक ३, २०७४

झापा : झापाको शिवसताक्षी- ४ बाट प्रहरीले जुवा खेल्दै गरेको अवस्था तीन जनालाई नियन्त्रणमा लिएको छ। स्थानीय टंकप्रसाद राजवंशीको घरमा जुवा खेल्दै गरेको सूचनाको आधारमा ९ हजार ३ सय १० नगदसहित ३ जनालाई पक्राउ गरिएको […]

शुक्रवार, कार्तिक ३, २०७४

बुटवल,  थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएको छ । राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ पुग्नुभएकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध […]

शुक्रवार, कार्तिक ३, २०७४

मोरङ। मोरङको बिराटनगर महानागरपालिका १७ स्थित निरज श्रेष्ठको घरबाट जुवा खेलीरहेको अबस्थामा मोटो रकम सहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका बिभिन्न ठाउँ बस्ने […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ, अपाङ्गता भएका व्यक्तिलाई नेत्र दान तथा आँखा शिविर शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले आज सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ । आगामी मंसिर १७ गते पर्ने अपाङ्गता दिवसका सन्दर्भमा […]

बिहिवार, कार्तिक २, २०७४

जाजरकोट, जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो । लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनाँै समूह आएपनि […]

बिहिवार, कार्तिक २, २०७४