
काठमाडौं, विश्व मुटु दिवस आज विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । ‘आफूले जानेको कुरा अरुलाई सिकाआैँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । आज औपचारि दिवस परेपनि नेपालमा एक हप्ता अघिदेखिनै मुटु सम्ब्न्धित जनचेतना जगाउन कार्यक्रम भइरहेका […]
झापा, संस्कृति जगेर्नामा सहयोग पु¥याउने उद्देश्यले सन्थाल समुदायलाई परम्परागत बाजा हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले सन्थाल समुदायको संस्कृति जोगाउन बाजा हस्तान्तरण गरिएको जानकारी दिनुभयो । बिर्तामोड वडा नं १ कार्यालयले सोही […]
पोखरा, इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा […]
मोरङ, मोरङ, मिक्लाजुङ–६ की नरमाया अधिकारी विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनभित्र टहरा बनाएर बस्दै आउनुभएको छ । नरमायामात्र हैन नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो स्थानमा टहरा बनाएर बस्दै आएका छन् […]
खोटाङ, वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका बालबच्चाका लागि जिल्ला शिक्षा कार्यालय खोटाङमा वैदेशिक […]
कञ्चनपुर, दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् । […]
हुम्ला, हिन्दूको महान् चाड दशैँका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट रु चार हजार ५०० मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् । त्यस्तै सिमीकोट हिल्सा नाका र […]
काठमाडौँ, दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् । चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी […]
दमक, मोटरसाइकल र स्कुटर एक आपसमा जुध्दा झापाको कमल गाउँपालिकामा आज साँझ दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको पाडाजुंगी सडकखण्डमा साँझ ६ बजेतिर मे. […]