
तेह्रथुम, तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । ८० रुपैयाँ विद्युत् महसुल बुझाउन उपभोक्ताको दुई हजार रुपैयाँ खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप […]
सुनसरी। सुनसरीको ईटहरी-२० स्थित तरहरामा शुक्रबार छतबाट खसेर एक जानको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका ४४ बर्षिय बिन्द्र कुमार राई रहेका छन्। बेलुका खाना खाएर आफ्नै घरको तीन तला माथी छतमा सुतेका उनी […]
तेह्रथुम। तेह्रथुममा स्थानीय तहको चुनावमा निर्वाचित भएका दलित तथा महिला जनप्रतिनिधि सम्मानित भएका छन् । दलित सचेतना समाज नेपालले आफ्नो १९ औँ वार्षिक साधारणसभामा बिहीबार जिल्लाभर निर्वाचित दलित महिला, संस्थाका पूर्वकर्मचारी र सामुदायिक संस्थाका सदस्य […]
झापा। आन्द्रामा क्यान्सर भएर थलिएकी फूलकुमारी राजवंशीको स्वास्थ्योपचारका लागि क्यानाडाबाट उमादेव राई र नरमाया राईले सहयोग रकम प्रदान गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–७ डाँगीबारी निवासी फूलकुमारीको आर्थिक अवस्था कमजोर भएको र दैनिकी टार्न नै समस्या […]
दमक । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको […]
काठमाडौं, बालबालिकामा केन्द्रित प’स्तक कर्म : सिकाइमा गहिरिएको खाडल प’स्तक ल्याएर बालबालिका सम्बन्धि विषयमा बहस चलाउन सफल लेखक दामोदर न्यौपानेको तेस्रो कृति ट्यालेन्ट शो सार्वजनिक भएको छ । कान्तिपुर दैनिकका पत्रकार तथा लेखक दामोदर न्यौपानेले […]
मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–६ घेराबारी टोलमा बुधबार साँझदेखि नहरमा डुबेर एक बालक बेपत्ता भएका छन् । सोही ठाउँका देउमान लिम्बूका पाँचवर्षीय छोरा आर्यन लिम्बू खेल्ने क्रममा साँझ घेराबारी टोलस्थित चतरा मूलनहरमा डुबेर बेपत्ता भएका हुन् […]
विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ […]
दमक। विश्व बैंकको सहयोगमा बन्ने सहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाको तयारीका लागि झापाका दुई नगरपालिकामा योजना छनौट कार्य शुरु भएको छ । दमक र बिर्तामोडमा परामर्शदाताको समूहले योजना चयनको प्रारम्भिक प्रक्रिया शुरु गरेको […]