
भक्तपुर । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले […]
बनेपा। अर्काको जमिन जोतभोग गरेर जीविकोपार्जन गरेका भूम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेका बासिन्दाले जमिन्दारलाई कुत बुझाउन पनि सास्ती खेप्नुपरेको छ । जग्गा उपभोग गरेबापत जग्गा धनीलाई अन्नबाली वा नगद बुझाउनुलाई कुत भनिन्छ । “जग्गाधनी काठमाडाँै […]
चितवन। भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य […]
चारपाने। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा परिबार राहत कार्यक्रम सम्पन्न भएको छ । संस्थाद्वारा गठित ज्येष्ठ नागरिक उपसमितिका संयोजक दिलीप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ७० बर्ष पूरा […]
बिर्तामोड। भेनियर उत्पादनमा अनेक समस्याका कारणले उद्योगी पलायन हुन थालेको सरोकारबालाहरुले बताएका छन् । झापाको बिर्तामोडमा शनिवार नेपाल भेनियर उत्पादक सघको पाँचौ साधरण सभामा बोल्दै सरोकारबालाहरुले सरकारको दोहोरो नीति तथा गैरजिम्मेबारीका कारण उद्योगी पलायन हुन […]
झापा। बाढीका कारण झापामा सबैभन्दा बढी प्रभावित झापा गाउँपालिकामा दोस्रोपटक बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको छ । झापाका सबै रोटरी क्लव तथा नेपाली सेनाको संयुक्त आयोजनामा शनिबार साविक कुमरखोद गाविस, झापा बजारस्थित डिल्लीराज मावि परिसरमा […]
लक्ष्मीपुर। अर्जुनधारा नगरपालिका–५, लक्ष्मीपुरस्थित बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.को नयाँ कार्य समिति चयनसहितको १५औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन निर्वाचन आयोगको आचारसंहिताका कारण समिति चयन नै नगरी समाप्त भएको छ । गत भदौ १५ […]
काँकडभिट्टा । दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ । मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की नेत्तृत्वको […]
दमौली, व्यास नगरपालिका–१० कुमालटारीस्थित शिशौघारी नजिक पौडी खेल्ने क्रममा आज मादी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ गल्बुबेँसी बस्ने १३ वर्षीय रवी रुचाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]