Aamsanchar

समाचार

बिर्तामोड। नेपाल निजामती कर्मचारी दिवसका अवसरमा भद्रपुरमा आयोजित एक कार्यक्रमकाबीच पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल सम्मानित भएका छन् । चार दशकदेखि पत्रकारिताको माध्ययमबाट समाज रुपान्तरणमा निरन्तर र महत्वपूर्ण सेवा गरेको भन्दै संघले ढकाललाई सम्मान […]

मङ्गलवार, भदौ २०, २०७४

भोजपुर। भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो । खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न […]

मङ्गलवार, भदौ २०, २०७४

ताप्लेजुङ । मुटुको रोगका कारण पीडित भएका धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको उपचार खर्चका लागि ताप्लेजुङका पत्रकारले सहयोग रकम संकलन गरी पठाएका छन् । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ताप्लेजुङको सक्रियतामा संकलित रु ११ […]

मङ्गलवार, भदौ २०, २०७४

खोटाङ । प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा उच्च अदालत विराटनगरका अस्थायी इजलास ओखलढुंगाले विपक्षीहरुको नाममा परमादेश जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखिएकै अवस्थामा २०७० असार २६ गते रुपाकोट मझुवागढी […]

सोमवार, भदौ १९, २०७४

भद्रपुर। झापाको भद्रपुरस्थित खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीको नेतृत्वमा प्रगतिशील राष्ट्रवादी प्यानल बहुमत ल्याई विजयी भएको छ । नेकपा एमाले र राप्रपाबीच गठनबन्धन भएको प्रगतिशील राष्ट्रवादी प्यानलबाट उपाध्यक्ष र दुई सदस्य बाहेक अन्य सबै […]

सोमवार, भदौ १९, २०७४

दमक। झापाको दमकमा दमक नगरपालिकाको संयोजनमा भएको अनुगमनमा आधाभन्दा बढी दैनिक उपभोग्य सामग्रीहरु खाना अयोग्य रहेको पाइएको र चरम लापरवाही भेटिएको बताइएको छ । होटलहरुमा बासीभातदेखि लिएर हरिया झिँगा भन्केका मासु बिक्री हुने गरेको पाइएपछि […]

सोमवार, भदौ १९, २०७४

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ र ३ बीच माइखोलामा रहेको पुल भत्किँदा यातायात अवरुद्ध भएको छ । काठले बनाइएको पुलमा गाडी तर्ने क्रममा पुल भत्किएको हो । जमुना र सुलुवुङबीचको पुल भत्किएपछि त्यस क्षेत्रका बासिन्दालाई […]

सोमवार, भदौ १९, २०७४

काठमाडौं, वैदेशिक रोजगारीमा जानेसँग सरकारले तोके भन्दा धेरै पैसा लिने म्यानपावरका एक जना कर्मचारी पक्राउ परेका छन् । सिनामंगलमा रहेको सिद्ध ग्लोबल म्यानपावरका कर्मचारी भिष्म अधिकारी पक्राउ परेका हुन् ।  वैदेशिक रोजगार विभागको अनुगमन टोलीले […]

आइतवार, भदौ १८, २०७४

काठमाडौं। प्रहरीले काठमाडौंको वनस्थलीबाट ठूलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ ।महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले विशेष सूचनाका आधारमा ६८ लाख २० हजार रुपैयाँ बराबरका पुराना भारतीय नोट बरामद गरेको हो । भारत सरकारले […]

आइतवार, भदौ १८, २०७४

भोजपुर । तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ । सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम. ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको […]

आइतवार, भदौ १८, २०७४