
काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । नगरपालिकाले आज नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुहुँदै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान […]
धनुषा। जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखाँै मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ । जनकपुरस्थित भन्सार कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको हो । कार्यालयका प्रमुख भन्सार अधिकृत […]
सोलुखुम्बु । दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ । ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा […]
दमक। झापाको दमकमा रहेका अधिकांश मासु पसलहरुमा काटिएको तथा बिक्री भएको मासु उपभोग गर्न अयोग्य रहेको पाइएको छ । केही पसलहरु बाहेक अधिकांश मासु पसलहरुले आधारभूत मापदण्ड समेत पूरा नगरेको र उनीहरुले बिक्री गरिरहेको मासु […]
दमक। चाडपर्व र बिशेषगरी दशैं नजिक आएसंगै झापामा खसीबाख्राको भाउ बढेको छ । यस बर्ष बाढीले पु¥याएको क्षतिका कारण गाउँघरबाट खसीबाख्रा कम आएपछि मूल्य आकाशिएको बताइएको छ । दमकको पशुबजारमा खसीबाख्राको किनबेचमा संलग्नहरुका अनुसार एक […]
जुम्ला। पाँच वर्षयतादेखि नवीकरण नभएका जिल्ला समन्वय समितिका सवारी साधन सञ्चालन ल्याएको पाइएको छ । हालसम्म सञ्चालन हुँदै आएका १३ मोटरसाइकल र दुई गाडीमध्ये ९० प्रतिशत सवारी साधन नवीकरण नगरी सञ्चालनमा ल्याइएको जिससका उपप्रमुख कार्मा […]
इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४÷७५ को करिब रु ५५ करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख राजन मेहताले नगरपालिकाको पहिलो नगरसभाले पारित गरेको रु ५४ करोड ६९ लाख […]
गौशाला। स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बगाएको […]
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई ल्याएको अवस्थामा आज दिउँसो तीन जनालाई पक्राउ गरेको […]