
(रमेश लम्साल) काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न […]
(गोपालप्रसाद बराल) बर्दिवास। ‘माय, हम १२ पास कैलिय’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने । बिहीबार प्रकाशित […]
उदयपुर। बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बँैकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो । गाईघाट–फत्तेपुर (सप्तरी) सडक खण्डको २०२४ […]
दमक। शहरी बिकास मन्त्रालयमार्पmत विश्क बैंकले लगानी गर्ने योजनाहरुको बिषयमा प्रदेश नम्बर १का चारवटा नगरपालिकाहरुमा योजना छनौट गरिरहेको छ । झापाको दमक र बिर्तामोड साथै मोरङको उर्लाबारी र कोशीहरैंचा नगरपालिकाको भौतिक पूर्वाधार बिकासमा लगानी गर्नको […]
बिर्तामोड। यस बर्षको बाढीका कारण विस्थापितहरुको सर्वेक्षणपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले ९ बुँदे सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा गाउँपालिका र नगरपालिकामा बाढीले के कति क्षति भयो भन्ने विषयको प्रतिवेदन सार्वजनिक गरेको हो । […]
बिर्तामोड । बिर्तामोडका पुराना होटल व्यवसायी कलकत्ता मिष्ठान्न भण्डारणका सञ्चालक सन्तोषकुमार शर्माको ६६ बर्षको उमेरमै निधन भएको छ । उनको बुधवार राति भारतको जयपुरमा उपचारका क्रममा निधन भएको हो । शर्माका दुई छोरा र दुई […]
काठमाडौँ। दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ […]
काठमाडौँ । नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५०० खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल […]