Aamsanchar

समाचार

बिर्तामोड। बाढीबाट पीडित झापा बाह्रदशी गाउँपालिका–६ का बाढीपीडित परिवारलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । कञ्चनगड एजुकेशन फाउण्डेशनको आयोजना तथा उपस्वास्थ्यचौकी डाँगीबारीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा तीन सय २५ जनाको स्वास्थ्य […]

बिहिवार, भदौ ८, २०७४

झापा । मेची राजमार्गअन्र्तगत वुद्धशान्ति गाउँपालिका–१ वर्नेमा आज भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोङ गाउँपालिका– ४ इलामका २१ वर्षीय तारा विक रहेको […]

बुधवार, भदौ ७, २०७४

काठमाडौं। हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ ।दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । […]

बुधवार, भदौ ७, २०७४

पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ । गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ […]

बुधवार, भदौ ७, २०७४

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेकोे विद्युत् आज बिहानदेखि सुचारु भएको छ । अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा […]

बुधवार, भदौ ७, २०७४

(गोपालप्रसाद पोखरेल)  मोरङ। सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन् । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गत […]

बुधवार, भदौ ७, २०७४

राजविराज । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र […]

बुधवार, भदौ ७, २०७४

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता अगाडि आएको बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहितको टोलीले मृतकका परिवारलाई भेटेर सरकारी राहतबापतको नगद रु […]

बुधवार, भदौ ७, २०७४

भद्रपुर। झापाको भद्रपुर नगरपालिका क्षेत्रका बाढीपिडितलाई सोमबार राहत सामग्री वितरण गरिएको छ । नेपाली काग्रेसका युवा नेता गगन थापाले सुरु गरेको मायाले भरिएको बाल्टी अभियान अन्तरगत नेपाली काग्रेसका भातृ संगठन नेवि संघको सहकार्यमा भद्रपुरका बाढीपिडितलाई […]

बुधवार, भदौ ७, २०७४

बिर्तामोड। केही दिनअघि आएको बाढीबाट विस्थापित झापाका विभिन्न स्थानका बासिन्दाहरु कष्टपूर्ण जीवन बिताइरहेका छन् । बाढीले बस्ने ठाउँ र खाने सामग्री नै बगाएर लगेपछि कष्टपूर्ण जीवन बिताउँदै आएका झापाको गौरीगञ्ज गाउँपालिका–४ बालुगाडा सन्थाल टोलका २१ […]

बुधवार, भदौ ७, २०७४