
राजविराज। एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा […]
बिर्तामोड। सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड नपा–५को १०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेश ढकालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सदस्य गणेशप्रसाद ढकालको प्रमुख आतिथ्य र नेपाल पत्रकार […]
सुरुङ्गा। कनकाई नगरपालिका–१ र २ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघका संस्थापक केन्द्रीय सदस्य तथा कनकाई नगरपालिकाका नवनिर्वाचित प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य […]
बिर्तामोड। हाम्रो ॐ नमःशिवाय कृषि सहकारी संस्था लिमिटेड बिर्तामोडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको चारपानेमा शनिवार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष बालकृष्ण गिरीले संस्थाको उद्देश्यसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष गिरीले प्रस्तुत […]
बुधवारे। पेप्सीकोला कम्पनीबाट उत्पादित पेय पदार्थ माउन्टेन डिउ मा मरेका कमिला र लेदो फेला परेको छ । बुद्धशान्ति–३ पहाडी चोकस्थित चन्द्र मिष्ठान्न भण्डारमा ग्राहकले डिउ पिउने क्रममा बोतलभित्र कमिला र लेदो भेटेका हुन् । ग्राहक […]
दमक। जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर आज एक बालकसहित तीनजनाको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय […]
राजविराज। राजविराज नगरपालिका–१२ मा आज ट्र्याक्टरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी मनवीर सदाकी तीन वर्षीया छोरी खुश्बु कुमारी रहेको वडा प्रहरी कार्यालयले जनाएको छ । स १ त २७४७ […]
इलाम। दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२÷०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष […]
झापा, विभिन्न बहाना बनाए पूर्वी नाका काँकरभिट्टा नाका हुर्दै महिला बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । बैदेशिक रोजगारीको वहाना बनाउदै अबैध बाटो प्रयोग गर्ने किशोरीहरुको संख्यामा उल्लेखित रुपमा बृद्धि भएको मानव बेचबिखन […]