
विराटनगर: जिल्ला अदालत मोरङले दुई सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाए पनि जरिवाना नतिरिकन फरार रहेका एक जनालाई प्रहरीले १० वर्षपछि विराटनगर १५ बाट बिहीबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले कुटपिट मुद्धाका […]
पर्सा। पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं. २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन […]
राजविराज। सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ५०६१ […]
भोजपुर । सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै भोजपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक स्तरोन्नति र वातावरणमैत्री विकासका लागि गुरुयोजनालगायतका विषयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रथम नगरसभा […]
राजविराज। सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको […]
भद्रपुर। झापामा क्यान्सर, मुटु र मृगौला रोगीको संख्या बढ्दोक्रममा रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार क्यान्सर, मुटु र मृगौला रोगका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले […]
दमक। झापाका प्रमुख बजारहरुलाई बन्दमुक्त बनाउन स्थानीय ब्यवसायीहरुले स्वतस्फूर्त रुपमा बन्दको अवज्ञा गर्न थालेका छन् । यसैक्रममा स्थानीय वाणिज्य संघहरुको पहलमा झापाका प्रमुख तीनवटा बजारहरु बन्दमुक्त बनेका छन् । सुरुङ्गा र गौरादह बजार बन्दमुक्त भएसँगै […]
काठमाडौँ । ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित यही साउन २८ र २९ गते काठमाडौँमा ‘तेस्रो उच्च शिक्षा मेला’ हुने भएको छ । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी […]
खोटाङ। मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ÷ठाउँमा पहिरो खस्न थालेको हो । कच्ची सडकको विभिन्न स्थानमा पहिरो […]