Aamsanchar

समाचार

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि […]

सोमवार, साउन १६, २०७४

झापा । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त […]

सोमवार, साउन १६, २०७४

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने पदाधिकारी तथा सदस्य गरी १८ पदको निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा कुमार भट्टराई, हनुमानप्रसाद मित्तल अग्रवाल र हरि प्रसाईंको उम्मेदवारी परेको […]

सोमवार, साउन १६, २०७४

काठमाडौँ – सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि गराउनका लागि मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा लगायतका काम अगाडि बढाएको छ । साउन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले नौजनालाई सहिद पनि घोाषणा गरेको छ […]

आइतवार, साउन १५, २०७४

कालीकोट। जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । आज बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल […]

शनिवार, साउन १४, २०७४

इटहरी। धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस आज अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ । दुर्घटनामा अरु पाँच यात्रु घाइते भएका […]

शनिवार, साउन १४, २०७४

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले लागुपदार्थविरुद्धको अभियानलाई तीव्ररुपमा अघि बढाउने भएको छ । समाजको काठमाडौँ शाखाको २०औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वक्ताले लागुपदार्थविरुद्धको अभियान गोकर्णेश्वर नगरपालिकाका विद्यालयबाट तीव्र पारिने घोषणा गर्नुभयो । कार्यक्रममा […]

शनिवार, साउन १४, २०७४

मोरङ । पथरीशनिश्चरे र झापाको दमकमा बसोबास गर्दै आएका स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई शरणार्थीले स्वदेश फर्कन पाउनुपर्ने अन्तर्राष्ट्रिय नियमअनुसार आफूहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् । भुटान […]

शुक्रवार, साउन १३, २०७४

भद्रपुर। बैदेशिक रोजगारीमा जाने झापाका युवा मेनपावर व्यवसायी र एजेन्टबाट ठगिने क्रम अझै नरोकिएको बताइएको छ ।जिल्ला समन्वय समिति बैदेशिक रोजगारी लागि सुरक्षित आप्रावासन (सामी) परियोजना झापाले बुधवार आयोजना गरेको पत्रकारहरुसँगको बार्षिक समीक्षा कार्यक्रममा यस्तो […]

शुक्रवार, साउन १३, २०७४