Aamsanchar

समाचार

भोजपुर। भोजपुरको भोजपुर नगरपालिका १ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सोही नगरपालिका बस्ने अन्दाजी ३४ बर्षिय एकेन्द्र भुजेललाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको हो। भुजेलले घरमा भरुवा बन्दुक […]

शुक्रवार, वैशाख २९, २०७४

ताप्लेजुङ। लेनदेनको विषयमा आफू ठगिएको दाबीसहित सामाजिक न्याय खोज्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ का नवीन गुरागार्इं आमरण अनशनमा बसेका छन् । लेनदेन कारोबारमा आफू ठगिएको र कानुनीरुपमा समेत पछि परेकाले सामाजिक न्याय खोज्दै अनशनमा बसेको गुरागार्इंले […]

शुक्रवार, वैशाख २९, २०७४

काठमाडौँ। भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १९ मालपोत कार्यालयमा विस्तार भएको […]

शुक्रवार, वैशाख २९, २०७४

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी झापा र लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाको संयुक्त टोलीले बिहिबार जिल्ला धादिङ गजुरी गा.पा.वडा नं ४ बस्ने बर्ष ३८ बर्षे सिंह बहादुर तामाङ […]

शुक्रवार, वैशाख २९, २०७४

झापा । करेन्ट लागेर झापाको कमल गाउँपालिकामा बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी पाँच वर्षीया बालिका जिया बाँस्कोटा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बालिकालाई दिउँसो ४ः३० […]

शुक्रवार, वैशाख २९, २०७४

बुधबारे, सवारी दुर्घटनामा परी ९० दिन थलिएर ज्यान गुमाएका बुद्धशान्ति -२ जयपुरका २१ बर्षिय स्वर्गिय भुवन पौड्यालको परिवारलाई अमेरिकाको क्यालिफोर्नियाबाट सहयोग रकम प्राप्त भएको छ । झापा जयपुरमा स्थायी घर भएका क्यालिफोर्निया बस्दै आएका नविन […]

बिहिवार, वैशाख २८, २०७४

सिरहा। सिरहाको लहान नगरपालिका ८ स्थित यतायात ब्यबस्था कार्यालयमा बिहिबार अज्ञात समुहले बम विष्फोट गराएको छ। कार्यालय प्रमुखको कार्यकक्ष संगै जोडीएको सार्बजनिक ट्वाईलेट भित्र बम पड्किएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घट्नाको जानकारी पाउनासाथ […]

बिहिवार, वैशाख २८, २०७४

झापा। दुवै मिर्गौलाले काम गर्न छाडेर थलिएका झापाको भद्रपुर नगरपालिका–८ निवासी प्रमिन कोइरालालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । कोइरालाको उपचारका लागि भद्रपुर घर भई हाल अस्ट्रेलिया बस्दै आएका नेपालीले रु एक लाख […]

बिहिवार, वैशाख २८, २०७४

बैतडी। खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो । बुधबार साँझ […]

बिहिवार, वैशाख २८, २०७४

पाँचथर। आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ […]

बिहिवार, वैशाख २८, २०७४