
नुवाकोट । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डङ्गोल र ६५ वर्षका रामबहादुर खतिवडा […]
काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले रु चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो […]
गौरीगञ्ज, नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको आयोजनामा बुधबार झापाको गौरीगञ्जमा आज एक दिने सञ्चार तथा नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न भएको छ । नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई सञ्चारसहित नेतृत्व विकास अभिमुखीकरण दिने उद्देश्यले आयोजित […]
बिर्तामोड। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १८३७ नम्बरको बस तीव्र गतिका कारण सडक किनारमा पल्टिदा बसमा सवार […]
चितवन। निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर आजबाट निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको […]
(अजित कुमार झा) इनरुवा । सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभँैसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले सताएको थियो । दैनिकरुपमा गाईभैँसीबाट उत्पादन हुने पाँचदेखि १० लिटर दूध बेच्न मेहतालाई समस्या हुन्थ्यो । तर […]
सप्तरी। सप्तरीको पश्चिमी क्षेत्रअन्तर्गत रामनगरको दरकटी गाविस हाल बरसाइन नगरपालिका– २ स्थित एक पोखरीमा माटो खन्ने क्रममा कालो पथ्थरको कलात्मक मूर्ति आज भेटिएको छ । सो नगरपालिकाको चिकनी पोखरीमा जेसिबी लगाएर पोखरी खन्दा करिब तीन […]
बिर्तामोड। बिर्तामोडस्थित गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङका सञ्चालक वीरबहादुर दर्नालले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् । दर्नालले मंगलबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सचिव […]
बिर्तामोड। झापा अर्जुनधारा–५ मा मंगलबार एकैथलोमा सो वडाका ६ सय जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको छ । वैशाबाडीस्थित दुर्गा मन्दिर परिसरमा नेकपा एमालेले ज्येष्ठ मातापितालाई सम्मान गरेको हो । ज्येष्ठ मातापितालाई सम्मानपत्र, गाम्छा प्रदान गरेर […]