Aamsanchar

समाचार

झापा। मारवाडी सेवा समिति बिर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घुडाँ दुख्ने, टाउको दुख्ने, मोटोपन, सर्वाइकल पेन, थाइराइड लगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्धतिद्वारा निःशुल्क उपचार शिविर बिर्तामोडमा […]

शनिवार, वैशाख ९, २०७४

चितवन। जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी […]

शनिवार, वैशाख ९, २०७४

तेह्रथुम । वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध […]

शनिवार, वैशाख ९, २०७४

तेह्रथुम। गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् । चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ। बुद्धले दिएको सन्देश पालना गर्न सकेमा वातावरण संरक्षण गर्न सकिने सम्बद्धले बताएका छन् ।  रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर र धर्मकृति विहार संरक्षण कोषको आयोजनामा यहाँ आज आयोजित ‘बुद्धको सन्देश वातावरण संरक्षणका लागि’ […]

बिहिवार, वैशाख ७, २०७४

तेह्रथुम। पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौं : नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ। घर मािलकको यातना सहन नसकी भागेर खाडी मुलुस्थित नेपाली […]

बिहिवार, वैशाख ७, २०७४

भरत शिवाकोटी    [युएई] वैदेशिक रोजगारीमा जानेहरुले तथा उनीहरुका अधिकांश परिवारले धेरै-थोरै धनको नै अपेक्षा गरेका हुन्छन | अझ राम्रो देश जानेहरुले तथा उनीहरुका परिवारले त निक्कै ठुला सपना समेत देखेका हुन्छन तर सबैका सपना […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ। पुँजीगत खर्च वृद्धि गर्न र विकास निर्माणको काम गुणस्तरीय बनाउने र अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाइनुपर्नेमा जोड दिइएको छ । केन्द्रमा हाल ११३ जना कर्मचारी कार्यरत छन् । त्यसमा प्राविधिकको सङ्ख्या […]

बुधवार, वैशाख ६, २०७४

भोजपुर, नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्ष्यमा श्यामकृष्ण दाहाल निर्विरोध चयन हुनुभएको छ । मंगलबार भएको चुनावी प्रक्रियाबाट दाहालको नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन गरिएको हो । कार्यसमितिमा खुल्ला उपध्याक्षमा एक्सन राई, महिलाबाट विद्या राई, सचिवमा […]

बुधवार, वैशाख ६, २०७४