
राजविराज। पूर्वाञ्चलको प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठको परिसरमा हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । बिहीबार छिन्नमस्ता मन्दिर परिसरमा आयोजित पत्रकारसम्मेलनमा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यही चैत १६ गतेदेखि […]
काठमाण्डौं, अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन । दूतावासहरुले पुरानै गाइडलाइन […]
झापा। झापाको दमकमा तीनदिन अघि सफल कम्यूटर पसलमा सटर फोरेर चोरी भएको घटनामा संलग्नलाइ प्रहरीले पक्राउ गर्न सफल भएको छ । ४ थान ल्यापटप सहित बिभिन्न अन्य सामाग्रि चोरीमा संलग्नहरुलाइ सिसि क्यामेरामा कैद भएको फुटेजको […]
सोलुखुम्बु। आफूहरुको चाहनाविपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै आन्दोलनरत सोलुखुम्बुको साविकको तिंला गाविसवासीले बिहीबार जिल्ला प्रशासन कार्यालय र जिविसमा धर्नासहित नाराबाजी गरेका छन् । गत शुक्रबार नै ¥यालीसहित साबिकको तिंला गाविस परिक्रमा गरी गाविसको कार्यालयमा […]
काठमाडौँ । चीन सरकारले नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि आवश्यक तालिम तथा उपकरणजस्ता सामग्री जुटाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ […]
भद्रपुर। लामो समयदेखि झापाका सरकारी कार्यालयहरुको अनुगमन नहँुदा कर्मचारीको मनोबल बढी रहेको बेला जिल्ला प्रशासन कार्यालय झापाले बुधवार बिहान छड्के अनुगमन गरेको छ । प्रशासन कार्यालयले गरेको छड्के अनुगमनका क्रममा कार्यालय प्रमुख, अधिकृत र सहायक […]
रुकुम । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् । बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । […]
बिर्तामोड । नेपाल एयरलाइन्सले झापाको बिर्तामोडस्थित शास्वत एक्सप्रेस ट्राभल्स एण्ड टुर्सलाई उत्कृष्ट एजेन्सीको एवार्ड प्रदान गरेको छ । आन्तरिक उडानतर्फ सबैभन्दा बढी यात्रु टिकट बिक्री गर्न सफल देशभरका एजेन्सीहरुमध्ये शास्वतलाई उत्कृष्ट तेस्रो (टप थ्री) घोषित […]
सुनसरी : अवैध रूपमा काठ तस्करीको आरोपमा धरानबाट पक्राउ परेका २ प्रहरी निलम्बनमा परेका छन्। निलम्बित प्रहरीसहित ४ जनालाई सेक्टर वन कार्यालयले वन पैदावर ओसारपसारअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ। मुद्दा दर्ता गरेको […]