Aamsanchar

समाचार

काठमाडौँ । नेपालमा मानसिक तथा मनोरोग भएकामध्ये २० प्रतिशत जनताले मात्र मनोरोग चिकित्सकको सेवा पाउने गरेको बताइएको छ । नेपाल मनोचिकित्सक सङ्घ (प्यान) को आजबाट राजधानीमा सुरु भएको छैठौँ राष्ट्रिय सम्मलेनमा सहभागी मनोरोग विशेषज्ञले बाँकी […]

शुक्रवार, फागुन ६, २०७३

तेह्रथुम । तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन् । सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने […]

शुक्रवार, फागुन ६, २०७३

इलाम, जिल्ला शिक्षा कार्यालय इलामको नवनिर्मित भवनको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको छ । जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडकाले भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । रु एक करोड २९ लाखको लागतमा […]

शुक्रवार, फागुन ६, २०७३

काठमाडौं : पैसामा केर्ने बानी छ? केर्ने बानी सुध्रिएन भने अब कानुनी फन्दामा पर्न सक्नुहुन्छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको फौजदारी कसूर सम्बन्धी विधेयकबारे छलफल गर्न गठन गरिएको उपसमितिले पैसामा केरमेट गर्न निषेध गर्ने कानुन […]

बिहिवार, फागुन ५, २०७३

(सन्तोष पुर्कुटी) ताप्लेजुङ। ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदी माथिको मोटरेबल पुल यो वर्ष पनि बन्ने छाँट देखिएको छैन । नदीको सतह घटेका बेला गर्नुपर्ने कामको सुरुवात अझै भएको छैन । निर्माण सम्झौता […]

बिहिवार, फागुन ५, २०७३

बिर्तामोड। पछिल्लो समयमा राजनीतिक दलले समाजमा रचनात्मक तथा नौलो काम गरेर देखाउन थालेका छन् । हालै मात्र नेपाली काँग्रेसले मेचीनगरका मुलुकमै पहिलो पटक स्वास्थ्य महोत्सव गरी जनतालाई निःस्वार्थ रुपमा सेवा प्रदान गरेको थियो । लगत्तै […]

बिहिवार, फागुन ५, २०७३

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ। नेपाली पक्षले तयार पारेको ‘मोडालिटी’लाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ। […]

बिहिवार, फागुन ५, २०७३

दमक : झापाको गौरादहमा गएराति आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेका छन्। गौरादह नगरपालिका–१ बेलडाँगी चोकस्थित देवराज लिम्बुको २ तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४१ लाख १७ हजार रुपैयाँ बराबरको क्षति […]

बिहिवार, फागुन ५, २०७३

पोखरा । पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल ९भिटोफ०’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ । गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन […]

बुधवार, फागुन ४, २०७३

चितवन। प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर […]

बुधवार, फागुन ४, २०७३