Aamsanchar

समाचार

सोलः दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु भएको छ। ह्वासंग सीस्थित फारनमा कार्यरत झापा शान्तिनगर–२ का २३ वर्षीय नविन राईको मृत्यु भएको हो। फ्लेक्स बोर्ड निर्माण गर्ने कम्पनीमा राई कार्यरत थिए। निर्मित बोर्ड डेलिभर गर्ने […]

आइतवार, पौष १०, २०७३

इटहरी । जाडो मौसमका बेला निःसहाय गरिब तथा अनाथ आश्रममा शरण लिएर बसोबास गर्दैै आएका महिला, वृद्धवृद्धा र बालबालिकाले न्यानो कपडाको अभावमा जीवन गुमाउन नपरोस् भनेर शनिबार सेवक अभियानकर्मीले दुई सय थान न्यानो कपडा कम्बल […]

आइतवार, पौष १०, २०७३

चितवन, ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ पुस ११ देखि १५ गतेसम्म चितवनमा १३ औं हात्ती महोत्सव हुने भएको छ । आन्तरिक तथा विदेशी पर्यटन प्रर्र्वद्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्त्वबारे […]

आइतवार, पौष १०, २०७३

बझाङ, बन्दका कारण आइतबार सुदूरपश्चिमका जिल्लामा बिहानैदेखि बजार बन्द भएको छ भने गाडी चल्न सकेका छैनन् । गाई मारेर फालेको विरोधमा हिन्दुवादी संगठनले बन्द आह्वान गरेका हुन् । गएको मंगलबार कैलालीको गोदावरी वनमा २५ वटा […]

आइतवार, पौष १०, २०७३

ताप्लेजुङ। ताप्लेजुङको मेहेले-३ मा शनिबार ट्रयाक्टरको ट्रली पल्टिएर लाग्दा एक बालकको ज्यान गएको छ भने तीन बाल-बालिका घाइते भएका छन्। खाम्दिम्बेबाट डोजरको ब्रेकर लिएर खेवाङतर्फ जादै गरेको मे २ त ४५१७ नम्बरको ट्रयाक्टरको ट्रलि खाम्दिम्बे-खेवाङ […]

शनिवार, पौष ९, २०७३

काठमाडौं । चीनले आफ्ना नागरिकहरुलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरु मार्फत आन्तरिक रुपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख […]

शनिवार, पौष ९, २०७३

[अजय शर्मा] काठमाडौँ। खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु […]

शनिवार, पौष ९, २०७३

भक्तपुरः महानगरीय प्रहरी वृत्त जगातीले अरनिको राजमार्ग दायाँबायाँ चलेका रेस्टुरेन्टहरुबाट आपत्तिजनक अवस्थामा रहेका ६ महिलासहित १० जनालाई नियन्त्रणमा लिएको छ । वृत्तले शुक्रबार भक्तपुरको जगातीदेखि साँगासम्म चलेका पाँचवटा रेस्टुरेन्टहरुमा छापा मारी ६ महिला र रेस्टुरेन्ट […]

शुक्रवार, पौष ८, २०७३

संखुवासभा  । सङ्खुवासभाका मुख्य बजारमा खानेपानीको समस्या रहेको छ । जिल्लाको बढी जनसङ्ख्या रहेको चैनपुर र खाँदबारी नगरपालिका तथा तुम्लिङटार, आँखीभूई गाविसलगायतका स्थानमा खानेपानीको समस्या देखिएको छ । जिल्लाको उच्च स्थानमा रहेका यी बजार छेउमा […]

शुक्रवार, पौष ८, २०७३

  बिर्तामोड । ‘स्वास्थ्य, शिक्षा र रोजगार, मेची अञ्चलबासीको अधिकार’ भन्ने नाराकासाथ बी एण्ड सी मेडिकल कलेजले बिहीवार धाइजन–४स्थित नवनिर्वाचित भवनमा स्थानीयबासी र पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष प्रेम नेम्वाङले स्वगत […]

शुक्रवार, पौष ८, २०७३