Aamsanchar

समाचार

काठमाडौं। सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्‍याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने […]

बुधवार, माघ २६, २०७३

भद्रपुर। झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ । समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो । हाल झापामा रु तीन करोड […]

मङ्गलवार, माघ २५, २०७३

इटहरी। सिँचाइमन्त्री दीपक गिरीले देश र जनताका लागि आवश्यक परेका साना हुन वा ठूला योजनालाई राज्यले पहिलो प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । मन्त्री गिरीले आज सुनसरी–मोरङ सिँचाइ आयोजनाको सुनसरी बराहक्षेत्रको चतरामा […]

मङ्गलवार, माघ २५, २०७३

भरत शिवाकोटी   [युएई] २१ औंशताब्दीमा विश्व दौडीरहदा आज पनि १६ औं शताब्दीका अभ्यास र रुढिवादिताले समाजलाई बेला बेला दुखाइरहेको छ,पीँडाबोध गराइरहेको छ | खासगरी समाजका केहि अगुवा अनि प्रतिष्ठित व्याक्तिहरु सँगै धर्म भित्रका विकृत […]

मङ्गलवार, माघ २५, २०७३

काठमाडौं : सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ। तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्याङ्क प्रविधिको प्रयोग गर्ने तयारी भएको छ। यसअघि चौमासिक रुपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए […]

मङ्गलवार, माघ २५, २०७३

सप्तरी,  सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्। पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको […]

सोमवार, माघ २४, २०७३

काठमाडौँ। सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गते सार्वजनिक यातायातमा वैज्ञानिक भाडा पद्धतिअनुरुप भाडा समायोजन गर्ने निर्णय गरेको थियो […]

सोमवार, माघ २४, २०७३

विदुर: नुवाकोटमा दुई हजार रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। भूकम्पपछिको आवास निर्माण प्रक्रियाका लागि नुवाकोटको पुर्वी भेगको गाविसमा खटिएका रुपन्देही सिर्दाथनगर नगरपालिका–१ का ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित सोमबार […]

सोमवार, माघ २४, २०७३

ताप्लेजुङ। ताप्लेजुङको चाक्सिबोटे गाविसमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । च्याक्सिबोटे ४ बस्ने २५ वर्षीय सोम कुमारी राई सोही गाविसको रातमाटे भीरबाट झरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]

सोमवार, माघ २४, २०७३

इटहरी । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो […]

सोमवार, माघ २४, २०७३