Aamsanchar

समाचार

पाँचथर । जिल्लाको नाँगीन गाविस–६ स्थित पुलभञ्ज्याङमा एक बालक बिहीबार मृत अवस्थामा फेला परेका छन् । पुलभञ्ज्याङस्थित डायरीबजारमा डेरा गरी बस्दै आएका चन्द्रबहादुर विकका १२ वर्षीय छोरा मिलन विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी […]

शुक्रवार, भदौ १०, २०७३

(विष्णु नेपाल) काठमाडौँ। करिब ३६८ गाविसलाई अहिलेसम्म धुले सडकसम्मले पनि जोड्ने काम हुन सकेको छ्रैन ।  अर्का तर्फ सडक सञ्जालले जोडिएका गाविसमा पनि बाह्रै महिना यातायात सञ्चालन हुन नसक्दा ती गाविसमा आर्थिक गतिविधिले गति लिन […]

बिहिवार, भदौ ९, २०७३

वीरगन्जः नेपालको जंगलबाट भारतमा छिरेको हात्तीको आक्रमणबाट एक भारतीय बालिकाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुन्जको जंगलबाट गएराति पर्साको ठोरी नाकासंग सीमा जोडिएको भीखना ठोरीमा छिरेको हात्तीले आक्रमण गर्दा भीखना ठोरीका सुवास महतोकी छोरी १२ […]

बिहिवार, भदौ ९, २०७३

इनरुवा । भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा निकालिने रथयात्राको तयारी पूरा भएको छ ।  कृष्णा जन्माष्टमीको अवसरमा तराई मधेसका गाउँमा विशेष पूजापाठ र मेलासमेत लाग्ने भएकाले यहाँ रौनक बढेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम इनरुवा र […]

बिहिवार, भदौ ९, २०७३

काँकडभिट्टा (झापा) । भूगर्वविद् तथा इन्जिनियरले बाढी पहिरो नियन्त्रण तथा भूसंरक्षणमा भेटिवर रोपण प्रविधिको प्रयोग सस्तो र उपयोगी हुने बताएका छन् । भेटिवर एक प्रकारको झारजन्य वनस्पति हो जसको बोट कुशको जस्तो हुन्छ भने जरा […]

बिहिवार, भदौ ९, २०७३

कोहलपुर । मंगलबार राती ११ बजे तीजको नाच हेरेर फर्कंदै गर्दा कोहलपुर नगरपालिकाभित्र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। नाच हेरेर फर्कंर्दै गर्दा दुई युवाले नियन्त्रणमा लिई बलात्कार गरेका हुन्। बलात्कृत युवतिको कोहलपुरमा उपचार […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयले आफ्नै कार्यालय परिसरमा लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण गरेको छ । नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित भएको भन्दै राष्ट्रसङ्घको नेपाल कार्यालयले लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण […]

बुधवार, भदौ ८, २०७३

ताप्लेजुुङ । जिल्ला अदालत ताप्लेजुङले अदालतमा मुद्दा दर्ता भएको महिना दिन भित्रै फैसला गरेको छ । जिल्ला न्यायाधीस अशोकुमार बस्नेतले गत साउन ७ गते अदालतमा दर्ता भएको जबरजस्ती सम्बन्धी मुद्दाको फैसला गर्नुभएको हो । ताप्लेजुङ […]

बुधवार, भदौ ८, २०७३

सल्यान । जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् । रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठाँै संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा […]

मङ्गलवार, भदौ ७, २०७३