
पाँचथर । द्वन्द्वकालमा मारिएका व्यक्तिको सम्झनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ स्थित मेहेलबोटेमा पहिलो पटक शान्ति पदयात्रा गरिएको छ । स्थानीय शान्ति समिति पाँचथरको आयोजनामा बुधबार गरिएको पदयात्रामा द्वन्द्वकालमा राज्य र गैरराज्य पक्षको दोहोरो भिडन्तमा परी मारिएको […]
तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिका-१, बसन्तपुर बजारस्थित याक होटलका कुक ४५ वर्षका कृष्ण राई होटलकै शौचालयमा मृत अवस्थामा भेटिएका छन् । लामो समयदेखि होटलमा कुक काम गर्दै आएका राई बुधबार शौचालयमा मृत अवस्थामा भेटिएका इलाका प्रहरी […]
इलाम, टर्की चरा भन्दै कुखुरा प्रजातिकै चल्ला बिक्री गर्दै हिँड्ने दुईजना भारतीय नागरिक इलाम सदरमुकामबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलिले जिरो किलोटिमरमा चेक गर्ने क्रममा चल्लासहित भारत कोलकत्ता घर बताउने दुईजना भारतीय नागरिकलाई […]
बिर्तामोड। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले दुईसाता अघिबाट पञ्चकर्म, क्षारसूत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकै साथ सञ्चालनमा ल्याएसँगै झापाबासी हर्षित बनेका छन् । कमै मात्रामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने झापाबासी अहिले […]
सुरुङ्गा। पवित्रा आर्ट फाउण्डेसन सुरुङ्गाद्वारा आयोजित कनकाई गट ट्यालेन्ट जुनियर २०७४ को अडिसनबाट १ सय २२ जना छनौट भएका छन् । कराते, भोकल, अभिनय र नृत्य सम्बन्धी रुचीको कला प्रस्तुत गर्न पाइने सो प्रतिष्पर्धामा सहभागी […]
बुधबारे। ‘आफ्नो गाउँ आफै सफा गरांै’ भन्ने नाराका साथ बुद्धशान्ति गाउँपालिका साविक बुधबारेमा सरसफाई अभियान शुरु भएको छ । बुधबारे बजारमा बढ्दै गएको फोहोरमैलाबाट लाग्ने रोगको संक्रमणको त्रासलाई मध्यनजर गर्दै बुधबारे बजार सरसफाई गरिएको हो […]
तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पुर् याउनको लागि तिब्रगतिमा विद्युत विस्तरको काम भईरहेको छ । तेह्रथुमको जिरीखिम्ती […]
पर्सा। बैंकबाट झिकिएको रु चार लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत […]
झापा, झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवासमेत सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार […]