
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक […]
झापा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोड स्थित अदुवा खोला उत्तरपट्टि निर्माण गरिएको फलामे पुलको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर –२ का सभासद् सुधिर शिवाकोटीले उक्त पुलको उद्घाटन […]
काठमाडौं : यमपञ्चकको तेस्रो दिन आइतबार साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार आइतबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, […]
काठमाडौं, रङ नमिसाइएका र थोरै चिल्लो भएका खानेकुरा मात्र खान डाक्टरले सुझाव दिएका छन् । तिहारको बेलामा खाइने सेलरोटीमा धेरै चिल्लो तथा बजारमा राखिएका मिठाईमा रङ मिसाइने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् । […]
अर्घाखाँची, अर्घाखाँचीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । प्रशासनले देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रम रातको समयमा गर्दा शान्ति सुरक्षामा असर पर्ने भन्दै १० बजेपछि खेल्न नपाउने निर्णय गरेको हो । अवाच्छित गतिविधिमा […]
बुटवल । रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ । जिल्लाको देवदह […]
धनकुटा । धनकुटाको छिन्ताङमा शुक्रबार राति गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनकुटाको मूलघाटवाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को१ज २७२२ नम्बरको महेन्द्र पिकअप ब्रेक फेल भई छिन्ताङ गाविस वडा नं. ८ सिम्ले […]
धादिङ, उपभोक्ताहरुले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको किटाणुभेटिएको छ । दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको किटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जिवन मल्लले जानकारी दिनुुभयो । नौबिसे र थाक्रे […]
तुलसीपुर: इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको एउटा टोली गस्तीमा निस्केको थियो । तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कमा प्रहरीको टोली पुग्यो । प्रहरीको टोली एकाएक छिरेपछि होटेलको तेस्रो तलाबाट […]