Aamsanchar

समाचार

[सातजना सवार गाडी त्रिशूली नदीमा खस्दा] चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका […]

आइतवार, असोज ९, २०७३

मोरङ । मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् । विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय […]

आइतवार, असोज ९, २०७३

बिर्तामोड। बिर्तामोडस्थित कनकाई एजुकेशन फाउण्डेशनको प्राङ्गढमा आयोजना गरेको एनसेल मेलामा झापाबासीले भरपुर मनोरञ्जन लिएका छन् । एनसेलको रि—ब्राण्डिङ पश्चात विभिन्न ठाउँमा आयोजना गरेको एनसेल मेला अन्र्तगत आज भएको मेलामा झापावासीले मनोरन्जन लिएका हुन् । एनसेलले […]

आइतवार, असोज ९, २०७३

घरमा काम गर्न राखेकी वालिकालाई यौन शोषण गरेको आरोपका कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । आफ्नै घरमा काम गर्दै आएकी करीब १४ वर्षीय भारतीय बालिकालाई डरधम्की दिई यौन शोषण गरेको आरोपमा प्रहरीले पोखरा […]

शनिवार, असोज ८, २०७३

नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ । दशैंको मुख्य दिनहरुमा औद्योगिक प्रतिष्ठानहरु बन्द हुने भएकाले बिजुली बचत हुन्छ […]

शनिवार, असोज ८, २०७३

  धनगढी। मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् […]

शनिवार, असोज ८, २०७३

काठमाडौँ: सरकारले दसैंलाई लक्षित गर्दै शुक्रबारदेखि अग्रिम टिकट काट्ने सुविधा व्यवस्था गरेपनि पूर्वी नेपाल क्षेत्रका लागि उक्त सुविधा कार्यान्वयनमा नआउँदा यात्रुहरु मारमा परेका छन् । नेपाल यातायात व्यवसायी महासंघ र यातायात व्यवस्थापन विभागले गत आइतबार […]

शनिवार, असोज ८, २०७३

काठमाडौँ। ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी जीवन गुमाउनुभएका पूर्व वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईलगायत वन र संरक्षण क्षेत्रका २४ जनाको स्मृति दिवस मनाइएको छ । राष्ट्रिय सहिद तथा शान्ति स्मारक गोकर्ण र गोपाल–मीना राई […]

शुक्रवार, असोज ७, २०७३

मोरङ । चट्याङ लागेर आज झुर्किया र वारङ्गीमा दुई जनाको मृत्यु भएको छ । झुर्किया–३ स्थित साधुटोलमा आज अपराह्न परेको चट्याङ लागेर स्थानीयवासी ६१ वर्षीय डोमनलाल साह र वारङ्गी–३ कटेरीकी २० वर्षीया कमला राईको मृत्यु […]

शुक्रवार, असोज ७, २०७३

काठमाडौं । आमालाई भगवानको दोस्रो रुप मानिन्छ । संसार देखाउने आमा सबैका लागि पूजनीय हुन्छन् भने छोराछोरी आमाका लागि सबैभन्दा प्रिय । अझ मृत्यु सँस्कारका लागि एउटा भए पनि छोरा चाहिन्छ भन्ने पूरानो नेपाली मान्यता […]

शुक्रवार, असोज ७, २०७३