Aamsanchar

समाचार

घोराही- दाङमा चालु आर्थिक वर्षको चार महिनामा साढे तीन सयभन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१-०८२ को साउनदेखि कात्तिक महिनासम्म जिल्लामा तीन सय ६६ घरेलु तथा साना उद्योग दर्ता […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं –नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो । […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं – चिकित्सा शिक्षा आयोगले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू गर्न नसकेपछि स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकले आन्दोलनको चेतावनी दिएका छन् । चिकित्सकले निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी […]

बुधवार, मंसिर १२, २०८१

दाङ –  एकातिर सामुदायिक विद्यालयमा अङ्ग्रेजी पढाइ राम्रो नहुने भन्दै अभिभावकहरूले निजी विद्यालय रोज्ने गरेका छन्, भने अर्कोतर्फ सबै कुरामा अङ्ग्रेजी भाषालाई महत्व दिँदा बालबालिकाहरूले संस्कार संस्कृति भुल्दै गइरहेको छन्। अहिलेको यो अवस्थामा भने दाङको […]

बुधवार, मंसिर १२, २०८१

स्याङ्जा- पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा […]

बुधवार, मंसिर १२, २०८१