
झापा। झापाको कनकाई नगरपालिका–२, झण्डीखोप भन्ने स्थानमा अन्दाजी ४०–४२ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत पुरुष पहाडी समुदायका देखिने बताइएको छ भने उनको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन […]
संखुवासभा – आपराधिक लाभ(जबरजस्ती असुली) मुद्दामा संलग्न रहेको आरोपमा संखुवासभा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेहरूमा प्युठान नौबहिनी गाउँपालिका–६ का ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का […]
खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नी स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई […]
धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटहरुहको चहलपहल बढ्न थालेसँगै राम्चेडाँडा पर्यटकको राजाईमा पर्न थालेको हो। राम्चेडाँडा जिल्ला सदरमुकाबाट करिब २१ […]
इलाम- आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतदाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका […]
ताप्लेजुङ- ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक […]
फुङलिङ- ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता गराएका छन् । मतदाता नामावली खुल्ला भएको असोज १० गतेदेखि आइतबार सम्ममा दुई सय ४४ जनाले नाम दर्ता गराएका हुन् । नाम दर्ता गर्नेमा एक सय […]
भोजपुर – डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदलात काठमाण्डौमा मुद्दा दायर गरेको हो । […]
काठमाडौँ – प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको आज शिलान्यास गरेका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई […]