
काठमाडौं-भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । उनको हत्या गरिएको प्रहरीको आशंका छ । ९४ वर्षीया विष्णुकुमाारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा […]
काठमाडौँ – झाक्री प्रकाश भुजेल सवार गाडी (ल्याण्ड क्रुजर) ले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार […]
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं(कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको दोस्रो रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । विद्युत् प्राधिकरणकै […]
वराहक्षेत्र- सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको वराह भगवान्को विशेष पूजाअर्चना गरी मेला सुरु गरिएको हो । मेला हरिबोधनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमासम्म […]
ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नयाँ विवाहित जोडी (दम्पती) लाई शुभकामना कार्ड (पत्र) प्रदान गर्न थालिएको छ। विवाहित जोडीलाई दाम्पत्य जीवन स्वास्थ्य, सुखमय र उज्ज्वल बनाउनमा सहयोग पुग्ने स्वास्थ्य सन्देशहरु समावेश गरिएको शुभकामना कार्ड प्रदान गर्न […]