
काठमाडौँ – नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको […]
जनकपुरधाम – जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, […]
विराटनगर- भोजपुर र धनकुटा जिल्लाका विभिन्न डाँडा–पाखामा प्राकृतिक रूपमा उम्रिएका तथा रोपिएका ठूलो मात्रामा लागूऔषध गाँजाका बोट तथा बिरुवाहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ। मंसिर १५ गते जिल्लास्थित सुरक्षा निकायको संयोजित टोली—जिल्ला प्रहरी कार्यालय […]
सिरहा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ। प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट […]
तुलसीपुर – नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव आयोजना हुनेभएको छ । औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको सुधार भन्ने मूल नारासाथ प्रथम घरेलु तथा साना औद्योगिक, […]