
बर्दिबास – महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाबेटरमा परेर दुई जना बालिकाको ज्यान गएको छ । बिहीबार खेत जोत्ने क्रममा ट्याक्टरमा जडान गरिएको रोटाबेटरमा परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी […]
धनकुटा – धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् । स्थानीय सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको सुरक्षा घेराको तारबेर तोडेर […]
बिर्तामोड। झापाको पूर्वी नाका काँकडभिट्टामा लागुऔषध सेवन गरेर सवारी साधन चलाउने १३ जना चालकलाई प्रहरीले कारबाही गरेको छ। मोटरसाइकल, सिटी सफारी र अटो चालक गरी शंका लागेका २९ जनाको परीक्षण गर्दा १३ जनामा विभिन्न प्रकारका […]
चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मङ्गलबार २० वटा […]
चितवन। महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा चितवनस्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप महत पक्राउ परेका छन्। उनीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। पीडित महिलाले २०८२ […]