
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको […]
खोटाङ- माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीको भनाइ अनुसार माछा मार्न गएका बेला नदीमा […]
नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका […]
दाङ- दाङमा पहिलोपटक घुम्ती शौचालय प्रयोगमा आउने भएको छ। राप्ति गाउँपालिकाले एक महिनाअघि ल्याएको घुम्ती शौचालय प्रयोगमा ल्याउन सरोकारवालासँग छलफल गरिरहेको छ। १० पालिका भएको दाङमा घुम्ती शौचालय ल्याउने राप्ती पहिलो पालिका हो। दुइटा घुम्ती […]
काठमाडौं – साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले गरेको प्रदर्शनमा सरकार विरुद्ध चर्को […]
काठमाडौँ – पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय प्रकाश महत र ३३ वर्षीय युवराज महत छन् […]