Aamsanchar

समाचार

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै सोमबार नियन्त्रणमा […]

सोमवार, चैत २, २०८२

काठमाडौं –    काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ । फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०८२ फागुन ९ गतेको […]

सोमवार, चैत २, २०८२

सुर्खेत – सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार सुर्खेत बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, […]

सोमवार, चैत २, २०८२

नुवाकोट –  खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला बजार अनुगमन समितिले बजारमा रहेका ग्यास डिपो,विक्रेता तथा पसलमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा […]

सोमवार, चैत २, २०८२

काठमाडौं-  मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति ९पुनः श्रम स्वीकृति समेत० बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति […]

सोमवार, चैत २, २०८२

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको […]

सोमवार, चैत २, २०८२

झापा – सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै सोमबार (चैत २)झापाको काँकडभिट्टामा विरोध प्रदर्शन गरिएको छ । प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकडभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध […]

सोमवार, चैत २, २०८२

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिका–११, पिप्लेगाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन् । कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपकसहित आइतबार (चैत १) बिहानदेखि सम्पर्कविहीन भएकी सुर्खेत प्रहरीका डीएसपी मोहनजंग बुढ्थापाले जानकारी […]

सोमवार, चैत २, २०८२

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै शर्मा […]

सोमवार, चैत २, २०८२

धनकुटा – डाक्टर रामप्रसाद पोखरेल सामुदायिक आँखा अस्पतालले धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरेको छ । अस्पतालको टोलीले वृद्धाश्रम परिसरमा सञ्चालन हुँदै आएको विश्रान्ति संस्कृत गुरुकुलका ३७ जना […]

आइतवार, चैत १, २०८२