Aamsanchar

समाचार

काठमाडौँ । काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्स को ९–एन–एएमई कलसाइन (9N-AME CRJ 200 ) रहेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष चार महिना मात्रै पुरानो रहेको देखिएको छ । जहाजको आयुको हिसाबमा खासै पुरानो नभएको यो […]

बुधवार, साउन ९, २०८१

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा […]

बुधवार, साउन ९, २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आएको विमानस्थलले जनाएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय […]

बुधवार, साउन ९, २०८१

पोखरा । मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९ एन-एएमई कलसाइनको जहाज दुर्घटनामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखराको ह्यांगरमा राखेर […]

बुधवार, साउन ९, २०८१

काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो […]

बुधवार, साउन ९, २०८१