
इलाम- गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० र […]
काठमाडौं- नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त सैनिक अभ्यास ‘सूर्य किरण’ २२ मंसिरमा सम्पन्न भएको हो । यो अभ्यास […]
दार्चुला- छाङरु र तिङ्कर दार्चुलामा पर्ने अन्तिम गाउँ हुन् । व्यास गाउँपालिका १ मा पर्ने छाङरुगाउँले भारतसँगको सीमालाई जोड्छ भने तिङ्करगाउँले चीनको ताक्लाकोट सीमानाकालाई जोड्छ । यहाँ सौका समुदायको बसोबास रहेको छ । २५ वर्षअघि २०५७ सालतिर नेपालको […]
पाँचथर – पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन् । उत्पादनको याम सकिएपछि बजारमा पुर्याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद […]
मोरङ – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा।लि। हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य […]
काठमाडौं – ठेक्का लगाइएको करिब ११ वर्ष बितिसक्दा पनि तीनकुने सुविधानगरस्थित बागमती नदीमाथिको पुल विस्तारको काम अघि बढ्न सकेको छैन। पुल निर्माणको ठेक्का २०७१ सालमा लगाइएको हो। मापदण्डभन्दा फरक डिजाइन र कमसल सामानको प्रयोगले पुलको […]
काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत दुई सहसचिव सचिवमा बढुवा भएका छन्। अख्तियारका सहसचिवद्वय पुष्कर सापकोटा र राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा भएका हुन्। सापकोटा कानुनतिरको सचिवमा बढुवा भएका हुन् भने प्रशासनतिरको सचिवमा पौडेल बढुवा […]
धनकुटा – मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ। रासायनिक मलको अत्यधिक प्रयोगले माटो कमजोर र स्वास्थ्यमा जोखिम बढाइरहेको अवस्था मध्यानजर राख्दै, […]
अछाम- लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला अछाममा एक सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको घटना बाहिरिएको छ। बलात्कारपछि बालिकाको पेटमा २९ हप्ताको गर्भ रहेको खुलेको छ। बालिकाको पेट बढ्दै गएपछि पेट दुख्ने समस्या […]